धिक्कार प्रेम………
चक्रपाणि गौतम
प्रेरक कथा
यां चिन्तयामि सततं महिषा बिरक्ता ।
साप्यन्यमिच्छतिपतिं स च अन्यमिच्छेत ।।
अस्मत्कृते च परितुष्यति काचिदन्या ।
धिक तां च धिक तां च इमां च माम...
आमाको महिमा
रक्षाकिशोर
मातातीर्थ औशि विशेष
एक दिन स्वामी विवेकानन्दलाई एकजना अनुयायीले सोधेछन स्वामी जी हामीले आमालाई किन सम्मान गर्नु पर्ने ? प्रजनन त सामान्य कुरा हो ।...
भय भ्रम र ज्योतिष
चक्रपाणि गौतम
ज्योतिष शास्त्र वेदको आ“खा हो । आ“खाको काम हेर्ने हो दृष्टि गोचर गर्नु हो । ज्योतिष यो शब्द ज्योतिबाट निस्पन्न हुन्छ । शब्दकोष...
शिवरात्रिको महत्व र रहस्य
चक्रपाणि गौतम
फाल्गुन कृष्णपक्ष चतुर्दशी तिथिलाई शिवरात्रिब्रत भनिन्छ । शिव शब्दले कल्याणकारी अथवा सकारात्मक संकल्पना भन्ने अर्थ निस्पन्न गर्दछ । निराहार ब्रत, शिवपूजन र रात्रीजागरण...
ॐकारकाे जपले मानसिक तथा शारीरिक स्वास्थ्य रहन्छ तन्दुरुस्त
वैदिक सनातन धर्ममा अनेकाै बिधि र निययमकाे पालनाकाे कुरा गरिएकाे पाईन्छ । सनातन हिन्दु धर्म अनेकाै मन्त्र देवता हरुकाे वर्णन पनि पाईन्छ। बिभिन्न मन्त्र...
वेद सनातन धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ तथा मानव सभ्यताकै पुरानो पुस्तक पनि
वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो...
व्यक्ति अभिव्यक्ति र वाणीमा संयम
सरस्वती प्रज्ञा
बोली संसारका सबै व्यवहारको नियामक शक्ति हो । सांख्य शास्त्र अनुसार बोलीको सर्जक आकाश हो । आकाशलाई माध्यम बनाएर आवाज निस्कने ईन्द्रिय (जिब्रो)बाट...
आमाबुवाको आशिर्वाद
सीता क्रान्तदर्शी
बिहानको ६ बजेको थियो म नुहाइ सकेर तातो पानी पिउदै पत्रिका पढ्दै थिए । श्रीमती जी चिया पकाउदै हुनुहुन्थ्यो । एकजना बृद्ध अवस्थाकि...
उपेक्षमा आध्यात्म
चक्रपाणि गौतम
सामाजिक संजाल फेसबुकको एउटा प्रतिष्ठित पेजमा एकजना विद्वानले स्टाटस राख्नु भो “विवाह गराईदिन ब्राह्मण
जादै नजानु” स्टाटसको आसय थियो विवाह एक अति विशिष्ट संस्कार...