सांच्चै हुन्छ त ग्रहशान्ति….?
चक्रपाणि गौतम
ज्योतिषशास्त्र के हो यो बुझ्न बेदान्त दर्शन बुझ्नु जरुरी छ । यो शास्त्रमा विश्वास गर्नु एउटा कुरा हो तर तर्कपूर्ण र तथ्यपरक कुरा...
अनुष्ठान दीपिका आगमतन्त्रको प्रमाणिक ग्रन्थ
चक्रपाणि गौतम
ग्रन्थसमीक्षा
वैष्णवागम तन्त्रसाधना उपासना र आराधनाका लागि अति अमोघ तन्त्र हो । तन्त्र उपासना वैदिक उपासना पद्धति नै हो । अध्यात्मकर्ममा सहज कामनासिद्धि तन्त्रसाधनाबाट...
धिक्कार प्रेम………
चक्रपाणि गौतम
प्रेरक कथा
यां चिन्तयामि सततं महिषा बिरक्ता ।
साप्यन्यमिच्छतिपतिं स च अन्यमिच्छेत ।।
अस्मत्कृते च परितुष्यति काचिदन्या ।
धिक तां च धिक तां च इमां च माम...
बजारिया पूजासामग्री र पुरोहितहरु
सरस्वती प्रज्ञा
महंगीको समय छ । जता पनि महंगी नै महंगी । पैसाले थेग्न कठिन छ । सामान्य आम्दानी भएकाहरुले चर्को खर्च गरेर केही धान्न...
अक्षयतृतीया आत्मसमीक्षाको पर्व
चक्रपाणि गौतम
अक्षयतृतीयाको दार्शनिक पक्ष
संसारमा रहेका सबै भौतिक पदार्थहरु क्षयधर्मा छन नासवान छन अस्थायी छन । स्थायी तत्व केवल ईश्वरमात्र हो यसैले ईश्वरलाई अक्षय भनेर...
आमाको महिमा
रक्षाकिशोर
मातातीर्थ औशि विशेष
एक दिन स्वामी विवेकानन्दलाई एकजना अनुयायीले सोधेछन स्वामी जी हामीले आमालाई किन सम्मान गर्नु पर्ने ? प्रजनन त सामान्य कुरा हो ।...
भय भ्रम र ज्योतिष
चक्रपाणि गौतम
ज्योतिष शास्त्र वेदको आ“खा हो । आ“खाको काम हेर्ने हो दृष्टि गोचर गर्नु हो । ज्योतिष यो शब्द ज्योतिबाट निस्पन्न हुन्छ । शब्दकोष...
शिवरात्रिको महत्व र रहस्य
चक्रपाणि गौतम
फाल्गुन कृष्णपक्ष चतुर्दशी तिथिलाई शिवरात्रिब्रत भनिन्छ । शिव शब्दले कल्याणकारी अथवा सकारात्मक संकल्पना भन्ने अर्थ निस्पन्न गर्दछ । निराहार ब्रत, शिवपूजन र रात्रीजागरण...
डाक्टरहले शरीरको रोग सन्चो गर्छन् हामीहरु मनको रोग ठिक गछौं -ऋषिकेश उपाध्याय
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० दानापुरमा श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ । शिव धाम सेवा समितिको आयोजनामा धर्मशाला तथा मन्दिर...
राष्ट्रिय एकता दिवश पृथ्वीजयन्ति
पुस २७ गतेका दिनलाई राष्ट्रिय एकताकाे दिवश काेरुपमा मनाउने गरिन्छ । पुसकाे २७ गतेका दिन नेपालकाे एकीकरणकर्ता पृथ्वी नारायण शाहकाे जन्म भएकाे थियाे ।...