के देवताहरुले पानगर्ने सोमरस मदिरा नै हो त ?
केशवप्रसाद गाैतम
बुझेर हो या न बुझेर, या जानेकाले बुझ पचाएर, या भनौं शास्त्रको प्रमाण पत्र देखाएर आफूले पान गरेको मादक पदार्थ रक्सी आदिलाई सुद्धताको...
जनैको महत्व र पवित्रता
चक्रपाणि गौतम
यज्ञोपवितं परमं पवित्रम् प्रजापतेर्यत्सहजं पुरस्तात्
आयुष्यमग्रय्यं प्रतिमुञ्च शुभ्रंं यज्ञोपवीतं बलमस्तु तेजः ।
यज्ञोपवित अर्थात जनै , यज्ञ र उपवित यी दुई शव्दबाट निष्पन्न हुने...
ॐ नेपालमा रहेका तीर्थहरूकाे महिमा ॐ भूमिका
फणिनारायण सिग्देल
उक्त शीर्षकमा भूगोल भाषा, घटना, परिवेश, व्यवहार आदिको आधारमा अयोध्या, वृन्दावन, हस्तिनापुर, प्रयाग, चारधाम, वैद्यनाथ क्षेत्र आदि धेरै–धेरै प्रसिद्ध तीर्थहरु तथा गङ्गा, यमुना...
श्रम र श्रमिकको पूजा विश्वकर्मा पूजा
ध्रुवशरण ढुंगाना
वैदिक सनातन धर्ममा हरेक व्यक्तिको व्यक्तित्वको सम्मान गर्ने गरिन्छ । व्यक्ति मात्र होईन सम्पूर्ण चराचरका जीव सबैलाई सम्मान स्वरूप पूज्ने र उसले गरेका...
श्रावण महिना शिवकाे प्रिय महिना, के ले अभिषेक गर्दा के फल पाइन्छ ?
ध्रुवशरण ढुंगान
श्रावण महिना भनेको शिव भगवान् शिवको प्रिय महिना हो । भगवान शिवलाई सबै भन्दा छिटो प्रशन्न हुने देवता भनेर भनिन्छ । अन्य महिना...
आपदाका समयमा धर्मगुरुहरूको सामाजिक दायित्व
विश्वप्रकाश लामिछाने
वैश्विक महामारी कोरोना कोभिडले विश्व आक्रान्त बनेको छ , सामान्य मानवीय कार्यहरू समेत प्रभावित हुने गरि भएको कोभिडप्रभावले मानवसमुदायलाई जति आर्थिक र भौतिक...
बजारिया पूजासामग्री र पुरोहितहरु
सरस्वती प्रज्ञा
महंगीको समय छ । जता पनि महंगी नै महंगी । पैसाले थेग्न कठिन छ । सामान्य आम्दानी भएकाहरुले चर्को खर्च गरेर केही धान्न...
जन्माष्मी र कृष्णका उपदेश
हाम्रो देश कला संस्कृति पर्व हरूको धनी छ । यस्ता पर्वहरूले व्यक्तिमा खुसीको सञ्चरण गराउने गर्दछ । हाम्रा पर्वहरूले वैमनश्य, कटुता, मनमुटाव लाई त्यागी...
व्रतविज्ञान र एकादशीव्रत
चक्रपाणि गौतम
सनाततन संस्कृति व्रतपर्व प्रधान संस्कृति पनि हो । व्रतको गुढ अर्थ संयम हो उपवास हो ,यसर्थ संयमपूर्व ईश्वरको आदेश पालन गरेर यम नियमादिमा...
श्राद्ध–सत्सङ्ग शास्त्रीय चिन्तन
उपप्राध्यापक पुष्पप्रकाश ज्ञवाली
नेपाल संस्कृत विश्वविद्यालय
बेलझुण्डी, दाङ ।
सत्य सनातन वैदिक धर्ममा श्राद्धको विशेष महत्व रहेको छ । परम्परालाई हेर्दा संसारका सबै धर्मका अनुयायीहरूले आ–आफ्ना मृतकका...