असारको नौरथा, गुप्त साधनाको रहस्यमय ब्रत
चक्रपाणि गौतम
यस वर्षको असार ४ गतेदेखि १२ गतेसम्म गुप्त नवरात्र अर्थात आषाढी नौरथा सुरु हुदैछ । तन्त्र साधना र सबै प्रकारका मनोकमना पूरा गर्न...
यज्ञमा समिधाको महत्व
चक्रपाणि गौतम
सनातन हिन्दु सभ्यतामा कुनै पनि संस्कार कर्म हुन वा पौष्टिक कर्म सबै कर्महरुमा अनिवार्य हवन गरिन्छ । सनातनी व्यक्तिले नित्य सन्ध्याबन्धन देवपूजन र...
प्रेम गर्नेहरुको पवित्र पर्व वटसावित्रीब्रत
चक्रपाणि गौतम
जेठ महिनाको आंैशि तिथिलाई बटसावित्रीब्रतका रुपमा लिईन्छ । यो ब्रतका दिन सौभाग्यवती नारीले आफ्नो अटल सौभाग्य दाम्पत्य प्रेम र गुमेको धन यस पुनः...
सांच्चै हुन्छ त ग्रहशान्ति….?
चक्रपाणि गौतम
ज्योतिषशास्त्र के हो यो बुझ्न बेदान्त दर्शन बुझ्नु जरुरी छ । यो शास्त्रमा विश्वास गर्नु एउटा कुरा हो तर तर्कपूर्ण र तथ्यपरक कुरा...
अनुष्ठान दीपिका आगमतन्त्रको प्रमाणिक ग्रन्थ
चक्रपाणि गौतम
ग्रन्थसमीक्षा
वैष्णवागम तन्त्रसाधना उपासना र आराधनाका लागि अति अमोघ तन्त्र हो । तन्त्र उपासना वैदिक उपासना पद्धति नै हो । अध्यात्मकर्ममा सहज कामनासिद्धि तन्त्रसाधनाबाट...
नाता-सम्बन्ध र विच्छेद
एनकुमार गिरी
हाम्रो समाजमा मानिस मानिस बीच विभिन्न प्रकारकाे नाता सम्बन्धहरु छन्। कतिपय जन्म सिद्ध सम्बन्ध या रगतकाे सम्बन्ध हुन्छ भने बाकी कर्म द्वारा जाेडिने...
खरबूजा र यसको आयुर्वेदिक लाभ
सरस्वती प्रज्ञा
आजभोली बजारमा खरबूजा जताततै देख्न पाईन्छ । मानव स्वास्थ्यका लागि यो फल ईश्वरको बरदान नै भने पनि हुन्छ । यो फलको सेवन गर्दा...
धिक्कार प्रेम………
चक्रपाणि गौतम
प्रेरक कथा
यां चिन्तयामि सततं महिषा बिरक्ता ।
साप्यन्यमिच्छतिपतिं स च अन्यमिच्छेत ।।
अस्मत्कृते च परितुष्यति काचिदन्या ।
धिक तां च धिक तां च इमां च माम...
बजारिया पूजासामग्री र पुरोहितहरु
सरस्वती प्रज्ञा
महंगीको समय छ । जता पनि महंगी नै महंगी । पैसाले थेग्न कठिन छ । सामान्य आम्दानी भएकाहरुले चर्को खर्च गरेर केही धान्न...
अक्षयतृतीया आत्मसमीक्षाको पर्व
चक्रपाणि गौतम
अक्षयतृतीयाको दार्शनिक पक्ष
संसारमा रहेका सबै भौतिक पदार्थहरु क्षयधर्मा छन नासवान छन अस्थायी छन । स्थायी तत्व केवल ईश्वरमात्र हो यसैले ईश्वरलाई अक्षय भनेर...